शुक्रबार, ०७ बैशाख २०७५
बूढानीलकण्ठ नगरपालिका वडा नम्बर– ११ का वडाध्यक्ष राजु अधिकारी जनप्रतिनिधि मात्र होइनन्, यातायात व्यवसायी पनि हुन् ।जनप्रतिनिधिका रूपमा उनले नगरक्षेत्रका समस्या हल गर्नुपर्ने हो ।
शुक्रबार, ०७ बैशाख २०७५
उपत्यकामा अचेल जात्रैजात्रा छन्, जात्रामा भोज अनि भोजमा समयबजि उपत्यकाका जात्राहरूमा भोजको ठूलो महत्व छ ।
शुक्रबार, ०७ बैशाख २०७५
मलाई आफू जन्मेको ठाउँ बुढानिलकण्ठ नै प्यारो लाग्छ । बुढानिलकण्ठदेखि अलि माथिकोे गाउँमा मेरो जन्म भएको हो। अहिले पनि यहीँ गाउँमै बस्छु।
शुक्रबार, ०७ बैशाख २०७५
जनताको काम धेरै होस् भन्ने चाहना र जाँगरका साथ नगरवासीकै सेवामा लागेको छु । मेरो क्षेत्रमा तीन मुख्य समस्या छन्, जसमा पुनर्निर्माण, लालपुर्जाविहिनको समस्या र राष्ट्रिय योजनाहरूको व्यवस्थापन हो । त्यसैले हामीले लालपुर्जाविहिन स्थानीयलाई लालपुर्जाको व्यवस्था गर्ने र उहाँहरूका मूलभूत समस्या हल गर्ने प्रयास गरिरहेका छौं । यद्यपि, केही त समाधान पनि भइसकेका छन्।
सोमबार, ०३ बैशाख २०७५
जनप्रतिनिधिको काम के हो ? जो कोहीले पनि सहजै उत्तर दिन सक्छन्– विकास निर्माण र नीति निर्माण गर्ने । उपत्यकाका केही जनप्रतिनिधि भने विकास निर्माण त परै जाओस्, उल्टै प्राकृतिक सम्पदाको दोहनमा लागेका छन्।
सोमबार, ०३ बैशाख २०७५
मेलम्ची खानेपानी आयोजना निर्माणका क्रममा कानुनविपरित झण्डै ३० करोड रकम क्षतिपूर्ति दिइएको पाइएको छ।